कोहलपुर नेत्रालयको प्रस्तुति कार्यक्रम स्वास्थ्य सरोकार लिएर प्रत्येक हप्ताको बुधबार बिहान ९:०० बजे देखि तपाईहरु माझ प्रसारण हुने गर्दछ।
यस कार्यक्रममा हामि तपाई हाम्रै स्वास्थ्य समस्याहरुको बारेमा गहिरो जानकारी दिने प्रयास गरेका छौ।
कार्यक्रम तपाई हाम्रो कोहलपुर नेत्रालयको official facebook page, Youtube channel तथा हाम्रो website मा पनि सुन्न सक्नु हुनेछ।
यस कार्यक्रमको दोश्रो भागमा हामि Night Blindness (रतन्धो) को बारेमा चर्चा गर्ने छौ, तपाईलाई यो रोग सम्बन्धि कुनै प्रश्न छन् भने कमेन्ट गर्न सक्नुहुनेछ। यदि तपाईहरु पनि कुनै रोगको बारेमा बिस्तृत रुपमा जान्न चाहानुहुन्छ भने कृपया कमेन्ट गर्नु होला हामि तपाईको समस्यालाई समेट्ने प्रयास गर्ने छौ।
#Kohalpur_Netralaya #Swasthaya_Sarokaar #Eye_Hospital #Eye_Care #Your_Sight_Saver #Thank_You