मिति २०७७ माघ १५ गतेको दिन यस कोहलपुर नेत्रालय तथा संकल्प जनसेवा बहुउद्देश्यीय सहकारी सस्था लि. को सयुक्त आयोजनामा नि:शुल्क आँखा शिविर संचालन गरिएको थियो, उक्त अवसरमा करिब २५० जना बिरामिको नि:शुल्क आँखा जाँच गरि नि:शुल्क औषधि तथा चश्मा बितरण गरिएको थियो।
उक्त अवसरमा मोतिबिन्दु भएका, जलबिन्दु भएका, दृष्टि दोष भएका, सुख्खा आँखा भएका, आसुको नलि बन्द भएका, चालिसे लागेका तथा अन्य केहि समस्या देखिएको थियो।
उक्त नि:शुल्क आँखा शिविर संचालन गर्न अवसर प्रदान गर्ने संकल्प जनसेवा बहुउद्देश्यीय सहकारी सस्था तथा सम्पुर्ण सेवाग्राहीमा धन्यवाद दिन चाहान्छौ।
कोहलपुर नेत्रालय (आँखाको अस्पताल)
“तपाईको दृष्टि रक्षक”
कोहलपुर-११, रेड्क्रस मार्ग, मेगा (गण्डकी) बैंक र नागरिक अस्पतालको बिचमा
सम्पर्क: ९८५५०४७२९९, ९८१४५०७१७१