कोहलपुर नेत्रालयको प्रस्तुति कार्यक्रम “स्वास्थ्य सरोकार” प्रत्येक हप्ताको बुधबार बिहान ९:०० बजे देखि तपाईहरु माझ प्रसारण हुने गर्दछ।
यस कार्यक्रममा हामि तपाई हाम्रै स्वास्थ्य समस्याहरुको बारेमा गहिरो जानकारी दिने प्रयास गरेका छौ।
कार्यक्रम तपाई हाम्रो Youtube channel, कोहलपुर नेत्रालयको official facebook page तथा हाम्रो website www.kohalpurnetralaya.com मा पनि सुन्न सक्नु हुनेछ।
यस कार्यक्रमको आठौ भागमा हामि “पिनास (Sinusitis)” को बारेमा चर्चा गरेका छौ, तपाईलाई यो रोग सम्बन्धि कुनै प्रश्न छन् भने कमेन्ट गर्न सक्नुहुनेछ।
यदि तपाईहरु पनि कुनै रोगको बारेमा बिस्तृत रुपमा जान्न चाहानुहुन्छ भने कृपया कमेन्ट गर्नु होला हामि तपाईको समस्यालाई समेट्ने प्रयास गर्ने छौ।
#Swasthaya_Sarokaar
#Kohalpur_Netralaya
#Eye_Hospital
#Eye_Care
#Your_Sight_Saver
#Thank_You